आन्दोलनकारीले बलिरहेको मसालले प्रहरीलाई हाने

विकास श्रेष्ठ

३० साउन, काठमाडौं । बैद्य नेतृत्वको नेकपा-माओवादीसहित दलहरुले निकालेको मसाल जुलुसका क्रममा भोटाहिटीमा प्रहरीसँग झडप भएको छ ।

नरदेवी क्षेत्रबाट सुरु भएको मसाल जुलुस भोटाहिटीमा पुगेपछि प्रहरीले रोक्दा झडप भएको थियो । मसाल बोकेकाहरु भोटाहिटीबाट रत्नपाकतर्फ अघि बढ्न खोजेपछि झडप सुरू भएको थियाे।

Nepal Banda

Source: Online Khabar