घर बनाउनका लागि ५५ वटा मापदण्ड (विवरण सहित)

३१ साउन, काठमाडौं ।

बैशाख १२ को भूकम्पपछि घर निर्माणमा अस्थायी प्रतिबन्ध लगाएको सरकारले नयाँ मापदण्ड तयार गरेको छ । सरकारले घर बनाउनका लागि ५५ वटा मापदण्ड पुरा गर्नु पर्ने ब्यवस्था गरेको छ ।

स्थानीय विकाश मन्त्रालयले तयार गरेको मापदण्ड साउन २९ गते देखि नै लागु भएको बताइएको छ ।
प्रस्तावित मापदण्डः माटो परीक्षण नगरी घर बनाए पानी र विजुली काटिने

अव घर बनाउने अनुमति दिँदा यी मापदण्ड अनुसार मात्र दिन पनि मन्त्रालयले आफू निकायका निर्देशन समेत दिएको छ ।

1

1

2

2