नेपाल बन्द | सार्वजनिक सवारी साधन चलेनन्

नेपाल बन्द|सार्वजनिक सवारी साधन चलेनन्

३१ साउन, काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक नभएपनि त्रासले भाडाका सवारी साधन चलेका छैनन् ।

निजी मोटरसाइकल निकै कम चलेका छन् ।

source: Online Khabar