राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप (भिडियोसहित)

भोली र पर्सी नेपाल बन्द (श्रावण ३१ र ३२ गते)

काठमाडौं, श्रावण २९ । राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच राजधानीको नयाँ बानेश्वरमा शुक्रबार दिउँसो झडप भएको छ ।

हिन्दूराष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले माइतीघर मन्डलाबाट निकालेको जुलुसले नयाँ बानेश्वमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो

Source: www.imagekhabar.com