Again hit strong earthquake near Kathmandu Nepal

Again hit strong earthquake near Kathmandu Nepal about 12:17 pm in local time.

काठमाडौँ, ५ भदौ ।
मंगलबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए ।दिउँसो करिव १२ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । विस्तृत विवरण भने आउन बाँकी छ
New Update
कारीब १२ बजेर १७ मिनेत मा धादिङ लाई केद्र बिन्दु बनाएर ४. ५ रेकतेर स्केल को भूकम्पको धक्का महसुस भएको हो