K. P. Sharma Oli Elected on 38th Prime Minister

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित

     KP Oli elected 38th PM of Nepal

Oct 11, 2015- CPN-UML Chairman KP Sharma has been elected the 38th Prime Minister of Nepal. He secured 338 votes during the election held at the Legislature-Parliament on Sunday, while his rival Nepali Congress President Sushil Koirala secured 287 votes. A total of 587 lawmakers cast their votes

Source: Nepalnews.com

Kp Sharma Oli

 

२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।

Source: Online Khabar